काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको मतदान सुरु भएको छ ।
शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा संसदीय प्रक्रिया अनुसार मतदान सुरु भएको हो ।
लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा आज निर्वाचन भएकाे हो ।

उपसभामुखमा गठबन्धनको समर्थनमा कांग्रेसकी पुष्पा भुसाल गौतम र एमालेको तर्फबाट विद्या भट्टराईलाई उम्मेवार बनाएको छ ।
२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै संसद उपसभामुखविहीन रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया