३१ आश्विन २०७८, आईतवार

विनिमयदर स्थिर, नेपाली रूपैयाँको अवमूल्यन यथावत्

२०७५,भाद्र,२३,शनिवार ०१:२१


काठमाडाैं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १ सय १४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १ सय १५ रूपैयाँ ८ पैसा पुगेको छ । 

युरो १ को खरिददर १ सय ३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३३ रूपैयाँ ५८ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ४९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ १० पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ २५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार ०१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं ।  पछिल्लो समय रेमिट्यान्स (विप्रेषण)मा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विषेश चासो राखेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहको

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

काठमाडौं। दोलखाका लामीडाँडाका प्रेमप्रसाद खतिवडा विगत ६-७ वर्षयता काठमाडौंको न्यूरोड आसपासमा भारी बोक्ने काम गर्छन् । उनले विगतका वर्षहरूमा प्रशस्तै

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३