२ आश्विन २०७८, शनिवार

बलियुडका स्टार नेपाल आउँदा युवायुवतीको यस्तो क्रेज

२०७४,आश्विन,३०,सोमवार ०५:५४


बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियो वल्र्ड ट्रेड सेन्टरको ‘कर्मा बार’मा आफ्नो प्रस्तुति दिएका छन् ।शनिबार करिब ११ बजेबाट आफ्नो प्रस्तुति सुरु गरेको हिमेश प्रत्येक प्रस्तुतिमा युवा युवती नचाउन सफल रहे ।कार्यक्रममा गायकले हिमेशले आफ्ना चर्चित एक दशर्जन गीत राखेको थिए ।नेपाल र नेपालीलाई नमन गर्दै आफ्नो प्रस्तुति सुरु ठगरेका हिमेशले हिमेशाले झन्डै २ घण्टा दर्शक नचाए ।कन्सर्टमा अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत सहभागी थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउडमा फिल्मको सिक्वेल बनाउने सामान्य भैसकेको छ । जब एउटा फिल्म हिट वा सुपरहिट हुन्छ, निर्माताहरु निश्चित रूपमा

कालो, रातो अनि बीचमा थोरै हरियो पुवाँलोको माला । चिल्लो पारेर कोरेको कपाल अनि आकाशे रंगको सामान्य फूलबुट्टे सारीमा सजिएको

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन्। अभिनेत्री मानन्धरलाई ओलीले

काठमाडौं । अमिताभ बच्चनको फिल्म कुलीका धेरै रोचक किस्साहरु छन् । सोही फिल्मको क्रममा भएको दुर्घटनाले अमिताभ मृत्युको मुखमा पुगेर

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९
आँधीका कारण जापानका ४९ उडान रद्ध
 २०७८,आश्विन,२,शनिवार १४:४७
जनगणनाका लागि सुपरीवेक्षक गाउँ-गाउँमा
 २०७८,आश्विन,२,शनिवार १४:२७