कमल थापाले सर्बोच्चमा “गाई” माग्दै आफै बहस गर्ने

लोकपथ
0
Shares

राप्रपा नेपालले चुनाव चिन्ह “गाई” माग्दै सर्बोच्च अदालतमा बिहीबार मुद्दा दायर गरेको छ । दर्ता भएको रिट निवेदन माथि आज सुनवाइ हुने भएको छ ।

आजको पेशीमा बहस गर्न स्वयम् अध्यक्ष थापा सर्बोच्च अदालत जाने भएका छन् । थापाले ट्विट गर्दै भनेका छन् – ” संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धी मुद्दामाम आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?