उपसभामुखका लागि आज मनोनयन दर्ता

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । लामो समयदेखि रिक्त रहेको उपसभामुखको निर्वाचनका लागि आज (बिहीबार) मनोनयन दर्ता गरिदैछ । बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?