१८ मङ्सिर २०७८, शनिवार

बलियुडका स्टार नेपाल आउँदा युवायुवतीको यस्तो क्रेज

२०७४,आश्विन,३०,सोमवार ०५:५१

0
Shares

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियो वल्र्ड ट्रेड सेन्टरको ‘कर्मा बार’मा आफ्नो प्रस्तुति दिएका छन् ।शनिबार करिब ११ बजेबाट आफ्नो प्रस्तुति सुरु गरेको हिमेश प्रत्येक प्रस्तुतिमा युवा युवती नचाउन सफल रहे ।कार्यक्रममा गायकले हिमेशले आफ्ना चर्चित एक दशर्जन गीत राखेको थिए ।नेपाल र नेपालीलाई नमन गर्दै आफ्नो प्रस्तुति सुरु ठगरेका हिमेशले हिमेशाले झन्डै २ घण्टा दर्शक नचाए ।कन्सर्टमा अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत सहभागी थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०५:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो कौन बनेगा करोडपतिको एपिसोड निकै विशेष रह्यो । यस शोमा आमदेखि स्पेशलसम्म सबै

काठमाडौं । कलाकार दीपकराज गिरीले राप्रपाकी नेत्री कुन्ती कुमारी शाहीलाई चलचित्र क्षेत्रमा गरिने अभिनय र काम सजिलो हुन्छ भन्ने भ्रममा

काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ पछिल्लो समय आफ्नो विवाहलाई लिएर निकै चर्चामा छन् । दुवैको

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कड र पञ्जाबी गायक रोहनप्रीतले २०२० मा विवाह गरेका थिए । दुबै बलिउडका चर्चित

ताजा समाचार