२६ श्रावण २०७९, बिहीवार

बलियुडका स्टार नेपाल आउँदा युवायुवतीको यस्तो क्रेज

२०७४,आश्विन,३०,सोमवार ०५:५०

0
Shares

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियो वल्र्ड ट्रेड सेन्टरको ‘कर्मा बार’मा आफ्नो प्रस्तुति दिएका छन् । शनिबार करिब ११ बजेबाट आफ्नो प्रस्तुति सुरु गरेको हिमेश प्रत्येक प्रस्तुतिमा युवा युवती नचाउन सफल रहे ।कार्यक्रममा गायकले हिमेशले आफ्ना चर्चित एक दशर्जन गीत राखेको थिए ।नेपाल र नेपालीलाई नमन गर्दै आफ्नो प्रस्तुति सुरु ठगरेका हिमेशले हिमेशाले झन्डै २ घण्टा दर्शक नचाए ।कन्सर्टमा अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत सहभागी थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउडको लोकप्रिय अभिनेताको नाम लिने हो भने सुनील शेट्ठी छुट्दैनन् । उनले आफ्नो करियरमा कैयौँ फिल्ममा काम गरे,

काठमाडौं । महानायक राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गरेका

काठमाडौं । दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले

काठमाडौं । रक्षाबन्धनको अवसरमा आमिर खानको फिल्म लाल सिंह चड्डा हलमा रिलिज भएको छ । बहुप्रतिक्षित चलचित्र लाल सिंह चड्डा

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४