१३ मङ्सिर २०८०, बुधबार

बलियुडका स्टार नेपाल आउँदा युवायुवतीको यस्तो क्रेज

२०७४,आश्विन,३०,सोमवार ०५:५०

0
Shares

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियो वल्र्ड ट्रेड सेन्टरको ‘कर्मा बार’मा आफ्नो प्रस्तुति दिएका छन् । शनिबार करिब ११ बजेबाट आफ्नो प्रस्तुति सुरु गरेको हिमेश प्रत्येक प्रस्तुतिमा युवा युवती नचाउन सफल रहे ।कार्यक्रममा गायकले हिमेशले आफ्ना चर्चित एक दशर्जन गीत राखेको थिए ।नेपाल र नेपालीलाई नमन गर्दै आफ्नो प्रस्तुति सुरु ठगरेका हिमेशले हिमेशाले झन्डै २ घण्टा दर्शक नचाए ।कन्सर्टमा अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत सहभागी थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत

काठमाडौं । नेपाली चलचित्र ’रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई’ भगवान् दादा’को

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८