उपसभामुखको निर्वाचन असार ३१ गते

लोकपथ
56
Shares

काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनको मिति तोकिएको छ ।

आगामी असार ३१ गते शुक्रबारको लागि उपसभामुखको निर्वाचनको मिति तोकिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?