१३ मङ्सिर २०८०, बुधबार

बलियुडका स्टार नेपाल आउँदा युवायुवतीको यस्तो क्रेज

२०७४,आश्विन,३०,सोमवार ०५:५५

0
Shares

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियो वल्र्ड ट्रेड सेन्टरको ‘कर्मा बार’मा आफ्नो प्रस्तुति दिएका छन् ।शनिबार करिब ११ बजेबाट आफ्नो प्रस्तुति सुरु गरेको हिमेश प्रत्येक प्रस्तुतिमा युवा युवती नचाउन सफल रहे ।कार्यक्रममा गायकले हिमेशले आफ्ना चर्चित एक दशर्जन गीत राखेको थिए ।नेपाल र नेपालीलाई नमन गर्दै आफ्नो प्रस्तुति सुरु ठगरेका हिमेशले हिमेशाले झन्डै २ घण्टा दर्शक नचाए ।कन्सर्टमा अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत सहभागी थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत

काठमाडौं । नेपाली चलचित्र ’रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई’ भगवान् दादा’को

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८