१८ फाल्गुन २०८०, शुक्रवार

बिहान ११ बजेपनि नहुने भयो कांग्रेससँग गच्छदारको पार्टी एकीकरण

२०७४,आश्विन,३०,सोमवार ०५:३२

0
Shares

विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच दिउँसो १ बजे एकता घोषणा हुने गरी कार्यक्रम राखिएको छ । यसअघि प्राविधिक कारण देखाउँदै एकीकरण स्थगित हुँदै आएको थियो ।हिजो एकता हुने भनिएपनि अन्तिम समयमा आए०र एकता अबरुद्ध हुँदा बिहान ११ बजेसम्मको लागि कार्यक्रम सारिएको बताइएको थियो । तर, अहिले फेरि १ बजे हुने भनिएको छ । दुई पक्षबीच प्राविधिक कुराहरुमा समझदारी नभएकाले एकता सर्दै आएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । मन्त्रालयले बिहीबार

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र

काठमाडौं । कानून निर्माण गर्ने थलो संघीय संसदको प्रतिनिधि सभा बैठक जनताको अवश्यकता परिपूर्ति गर्ने र समस्या समाधानमा केन्द्रीत रहने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा विदेश पलायन रोक्न एमाले अत्यन्त गम्भीर रहेको बताएका छन् । उनले युवाको

ताजा समाचार

नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८