बिहान ११ बजेपनि नहुने भयो कांग्रेससँग गच्छदारको पार्टी एकीकरण

विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच दिउँसो १ बजे एकता घोषणा हुने गरी कार्यक्रम राखिएको छ । यसअघि प्राविधिक कारण देखाउँदै एकीकरण स्थगित हुँदै आएको थियो ।हिजो एकता हुने भनिएपनि अन्तिम समयमा आए०र एकता अबरुद्ध हुँदा बिहान ११ बजेसम्मको लागि कार्यक्रम सारिएको बताइएको थियो । तर, अहिले फेरि १ बजे हुने भनिएको छ । दुई पक्षबीच प्राविधिक कुराहरुमा समझदारी नभएकाले एकता सर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?