३१ आश्विन २०७८, आईतवार

रूपन्देहीमा बालिका बलात्कृत

२०७५,भाद्र,२०,बुधबार ०१:२३


लुम्बिनी : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छिन् । 

स्थानीय फिरोज खानले मिठार्इ खुवाउने भन्दै होटलमा लगि बलात्कार गरेको र्इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । 

बलात्कार गरेको फोटो मोबार्इलमा खिचेर कसैलार्इ भनेमा फेसबुकमा सार्वजनिक गरिदिने धम्की दिर्इरहेको निज फिरोजलार्इ घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२०,बुधबार ०१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही एक लाख दिने भएको छ ।

काठमाडौं । लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रिहरुले आज

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८र७९को सेवा र

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०