११ कार्तिक २०७८, बिहीवार

कालिका भेट्रानले बिरेन्द्र भेट्रानलाई हरायाे

२०७५,भाद्र,१९,मंगलवार १५:३८

9
Shares

 कञ्चनपुर -कञ्चनपुरको दक्षिणीभेगमा अवस्थित  पुनर्वास नगरपालिकामा  सुरु भएकाे नगरस्तरीय भेट्रान फुटबलमा  कालिका भेट्रानले  बिरेन्द्र भेट्रानलाई पराजित गरेकाे छ ।

 पेनाल्टी सुटआउटमा २-३को अन्तरमा कालिका भेट्रान बिजयी भएकाे हाे ।

पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको  मैदानमा सञ्चालन भएकाे उक्त खेलमा  १५ औ मिनेटमा बीरेन्द्र भेट्रानले गाेल गर्याे ।   यस्तै  खेलमा कालिका भेट्राले  पनि १ गोल फर्काएपछि खेल वरावरीमा हुन पुगी पेनाल्टीमा पुगेकाे थियाे

प्रकाशित मिति: २०७५,भाद्र,१९,मंगलवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फेरि नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल संघ

काठमाडौं । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

काडमाडौं । मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा

काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनाेट प्रतियोगितामा जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार

ताजा समाचार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित
 २०७८,कार्तिक,११,बिहीवार ०८:१०
मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९