कालिका भेट्रानले बिरेन्द्र भेट्रानलाई हरायाे

 कञ्चनपुर -कञ्चनपुरको दक्षिणीभेगमा अवस्थित  पुनर्वास नगरपालिकामा  सुरु भएकाे नगरस्तरीय भेट्रान फुटबलमा  कालिका भेट्रानले  बिरेन्द्र भेट्रानलाई पराजित गरेकाे छ ।

 पेनाल्टी सुटआउटमा २-३को अन्तरमा कालिका भेट्रान बिजयी भएकाे हाे ।

पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको  मैदानमा सञ्चालन भएकाे उक्त खेलमा  १५ औ मिनेटमा बीरेन्द्र भेट्रानले गाेल गर्याे ।   यस्तै  खेलमा कालिका भेट्राले  पनि १ गोल फर्काएपछि खेल वरावरीमा हुन पुगी पेनाल्टीमा पुगेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?