प्रधानमन्त्री ओलीले बिम्सटेक सम्मेलनबारे जानकारी दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो बिम्सटेक सम्मेलनबारे संसदलाई जानकारी गराउने भएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सम्मेलनबारे जानकारी दिन लागेको श्रोतले जनाएको छ । 

 बैठक दिउँसो १ बजेको लागि तय भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?