काठमाडाैं । शुक्रबार बसेकाे मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो ।
संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया