एसिया कप छनोट : हङकङविरूद्द नेपालको निराशाजनक शुरूवात

काठमाडाैं : एसिया कप छनोटअन्तर्गत भर्खरै शुरू भएको क्रिकेट खेलमा नेपालले हङकङविरूद्द निराशाजनक शुरूवात गरेको छ । 

६ अोभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर जम्मा १७ रन बनाएको छ । 

नेपालका अोपनिङ व्याट्सम्यान सुवास खकुरेललार्इ हङकङका बलर तनवीर अफ्जलले पहिलो बलमै पेभेलियन फर्कार्इदिएका छन् । 

अहिले क्रिजमा अाएका कम्तान पारस खड्काले मध्यमस्तरको ब्यााटिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?