३१ आश्विन २०७८, आईतवार

एसिया कप छनोट : हङकङविरूद्द नेपालको निराशाजनक शुरूवात

२०७५,भाद्र,१९,मंगलवार ०२:४५


काठमाडाैं : एसिया कप छनोटअन्तर्गत भर्खरै शुरू भएको क्रिकेट खेलमा नेपालले हङकङविरूद्द निराशाजनक शुरूवात गरेको छ । 

६ अोभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर जम्मा १७ रन बनाएको छ । 

नेपालका अोपनिङ व्याट्सम्यान सुवास खकुरेललार्इ हङकङका बलर तनवीर अफ्जलले पहिलो बलमै पेभेलियन फर्कार्इदिएका छन् । 

अहिले क्रिजमा अाएका कम्तान पारस खड्काले मध्यमस्तरको ब्यााटिङ गरिरहेका छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,१९,मंगलवार ०२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएका छन्

काठमाडौं । नेपालले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । नेपालले यसअघिका साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रामात्रै तय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९
बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४