७ कार्तिक २०७८, आईतवार

नेपाली पासपोर्टमा तिब्बती राष्ट्रियता !

२०७५,भाद्र,१९,मंगलवार ०२:१८


काठमाडौं -परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावमामा परेकी छन् ।

राहदानीमा उनको ठेगाना गजुरी बजार १, डोटी उल्लेख छ, भने राष्ट्रियतामा तिब्बतीयन छ ।

राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ ।

अर्को पानामा नाम मोत्तिकला उल्लेख छ ।

स्नातकोत्तर गरेकी लामिछानेले आफूले बुझाएको राहदानी आवेदन फारममा त्यस्तो कुने गल्ती नभएको बताइन् ।

मैले पटकपटक पढेर फाराममा सही गरेकी थिएँ, उनले भनिन्, लेखपढ गर्न नसक्ने ब्यक्ति भए त झुक्किएँ होला भन्न सकिन्थ्यो तर मैले कुनै गल्ती गरेकी छैन ।

जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको आवेदन फाराम विभाग पुगेपछि त्यहाँका कर्मचारीको हेलचेत्र्याइँले विग्रिएको लामिछानेको भनाइ छ ।,आजको कान्तिपुरदैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१९,मंगलवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४