उदयपुरको तावा खोलामा डुबेर कुँवरको मृत्यु

गार्इघाट : कटारी नगरपालिकाको वडा नम्बर २ भएर बग्ने तावा खोलामा डुबेर ऋषि कुँवरको मृत्यु भएको छ । 

घर नजिकै बग्ने तावा खोलामा डुबेका कुँवरलार्इ स्थानीयबासीले उद्दार गरि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?