कालीगण्डकीमा बिरामी बेपत्ता

म्याग्दी ।अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् । उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२ भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा पुर्जा कालीगण्डकीमा खसेका थिए । सडक अवरुद्ध भएपछि एम्बुलेन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?