१२ फाल्गुन २०८०, शनिवार

यी हुन् बन्द सूची पेश गर्ने पार्टी

२०७४,आश्विन,३०,सोमवार ०२:५३

0
Shares

निर्वाचन आयोगमा आइतवार बन्द सूची बुझाउन प्रक्रिया पूरा गरेका दलहरु :१. ग्रिन पार्टी नेपाल२. राष्ट्रिय यथार्थबादी पार्टी नेपाल३. राष्ट्रिय जनता दल नेपाल४. चुरे भाबर लोकतान्त्रिक पार्टी५. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च६. नेपाल युवा किसान पार्टी७. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)८. ताम्सालिङ लोकतान्त्रिक पार्टी९. नेपाली कााग्रेस१०. नेपाल समावेशी पार्टी११. नेपाल समाजबादी पार्टी लोहियाबादी१२. जनशक्ति नेपाल१३. जनतान्त्रिक पार्टी नेपाल१४. राष्ट्रिय शिबसेना पार्टी र नागरिक पार्टी१५. राष्ट्रिय जनता पार्टी नेपाल१६. देशभक्त समाज१७. नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी१८. देशभक्त लोकतान्त्रिक पार्टी१९. बहुजन शक्ति पार्टी२०. दलित मुस्लीम जनशक्ति पार्टी२१. संघीय समाजबादी फोरम नेपाल२२. नेपाल जनता पार्टी२३. नेपाल मजदूर किसान पार्टी२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट२५. युवा नेपाल पार्टी२६. राष्ट्रिय जनमोर्चा२७. लिबरल डेमोक्र्याटिक पार्टी२८. देशभक्त जनगणतान्त्रिक मोर्चा२९. नयाँ शक्ति पार्टी नेपाल३०. हाम्रो पार्टी३१. नेपालबाद३२. आमुल परिवर्तन मसिहा पार्टी नेपाल३३. नेपाल दर्शन३४. राष्ट्रिय प्रजातन्त्र पार्टी३५. मंगोल नेसनल अर्गनाइजेसन३६. राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)३७. नेपाल कम्युनिष्ट पार्टी (एमाले)३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल३९. राष्ट्रिय त्रिसुल बहुजन समाजवादी पार्टी४०. नेकपा माले समाजवादी पार्टी नेपाल४१. नेपाल नौलो जनवादी पार्टी४२. नेपाल लोकतान्त्रिक फोरम४३. ने.क.पा. (माओवादी केन्द्र)४४. नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक४५. नेपाल लोकतान्त्रिक जनता कााग्रेस४६. नेपाली जनाता दल४७. नेपाली कााग्रेस वी.पी४८. राष्ट्रिय मुक्ति आन्दोलन४९. राष्ट्रिय समाजवादी पार्टी नेपाल५०. नेपाल दलित पार्टी५१. राष्ट्रिय जनमुक्ती पार्टी५२. नेपाल संघीय समाजवादी पार्टी५३. विवेकशील साझा पार्टी५४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल५५. नेपा: राष्ट्रिय पार्टी-कान्तिपुरबाट

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०२:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको

ताजा समाचार

मानिसको हात जस्तो देखिने अनौठो चट्टान
 २०८०,फाल्गुन,१२,शनिवार १३:००
दोस्रो उपत्यकाव्यापी कराते आजदेखि
 २०८०,फाल्गुन,१२,शनिवार ११:०३