देउवाले गरे ओली सरकारको प्रसंशा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारको नेतृत्वको प्रशंशा गरेका छन् । 

सभापति देउवाले बिमस्टेक शिखर सम्मेलनसरकारले सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रशंशा गरेका हुन् । 

तर, कर बढाउनेलगायतका सरकारका काम कारबाही सन्तोषजनक नरहेको उनको भनाई थियो । 

सोमबार चितवनमा य संचारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने योजना पनि अघि सारे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?