७ कार्तिक २०७८, आईतवार

देउवाले गरे ओली सरकारको प्रसंशा

२०७५,भाद्र,१८,सोमवार ११:०४


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारको नेतृत्वको प्रशंशा गरेका छन् । 

सभापति देउवाले बिमस्टेक शिखर सम्मेलनसरकारले सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रशंशा गरेका हुन् । 

तर, कर बढाउनेलगायतका सरकारका काम कारबाही सन्तोषजनक नरहेको उनको भनाई थियो । 

सोमबार चितवनमा य संचारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने योजना पनि अघि सारे ।
 

प्रकाशित मिति: २०७५,भाद्र,१८,सोमवार ११:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदीय समितिले बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरुले माओवादीको

काठमाडौं । नेकपा एमाले नुवाकोटको ८८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार उद्घाटन भएको एमाले १० औँ महाधिवेशन

काठमाडौं । सर्वोच्च अदालतमा दैनिक गोलाप्रथाबाट पेशी तोकिने भएको छ । आज बसेको नेपाल बार एशोशियसनको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४