२३ श्रावण २०७९, सोमवार

पदाधिकारी टुंग्याउन प्रचण्डले मागे समय

२०७९,असार,२३,बिहीवार १७:४६

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी टुंग्याउनका लागि समय माग गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारीको नाम टुंग्याउने विषयमा गृहकार्य नपुगेको भन्दै समय माग गरेका हुन् ।

आइतबारबाट जारी बिहीबारको बैठकमा पोलिटब्यूरो १५६ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ । भने ४१ सदस्यीय स्थायी कमिटी सदस्य प्रस्ताव भएको छ । जसमा १५ जनाको नाम टुंगिएको र बाँकीको नाम टुंगिन बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष

ताजा समाचार