पदाधिकारी टुंग्याउन प्रचण्डले मागे समय

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी टुंग्याउनका लागि समय माग गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारीको नाम टुंग्याउने विषयमा गृहकार्य नपुगेको भन्दै समय माग गरेका हुन् ।

आइतबारबाट जारी बिहीबारको बैठकमा पोलिटब्यूरो १५६ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ । भने ४१ सदस्यीय स्थायी कमिटी सदस्य प्रस्ताव भएको छ । जसमा १५ जनाको नाम टुंगिएको र बाँकीको नाम टुंगिन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?