२६ श्रावण २०७९, बिहीवार

कुबेर ओलीलाई निर्वाचन आयोग प्रमुख बनाउने माओवादीको निर्णय

२०७९,असार,२३,बिहीवार १५:५४

216
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति आजको बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका थिए ।

उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् । यसअघि माओवादी केन्द्रको निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो । निर्वाचन आयोग प्रमुख बनाएका ओली पहिलो संविधान सभाका सांसदसमेत हुन् ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ ।

खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९