कुबेर ओलीलाई निर्वाचन आयोग प्रमुख बनाउने माओवादीको निर्णय

लोकपथ
312
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति आजको बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका थिए ।

उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् । यसअघि माओवादी केन्द्रको निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो । निर्वाचन आयोग प्रमुख बनाएका ओली पहिलो संविधान सभाका सांसदसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?