१ भाद्र २०७९, बुधबार

माओवादीको पोलिटब्यूरो गठनमा विवाद, केन्द्रीय कमिटी बैठक स्थगित

२०७९,असार,२३,बिहीवार १५:४३

9
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो गठन गरेको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२५ सदस्यीय पोलिटब्यूरो गठनको प्रस्ताव पेश गरेका थिए ।

तर केहि नेताहरुले त्यसबारे आपत्ति जनाएसँगै बैठक स्थगित गरिएको हो ।

आइतबारबाट जारी बैठकले पोलिटब्यूरो, पदाधिकारी र स्थायी कमिटी गठन गर्नेछ ।

 

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

खोटाङ । महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम

ताजा समाचार