माओवादीको पोलिटब्यूरो गठनमा विवाद, केन्द्रीय कमिटी बैठक स्थगित

लोकपथ
13
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो गठन गरेको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२५ सदस्यीय पोलिटब्यूरो गठनको प्रस्ताव पेश गरेका थिए ।

तर केहि नेताहरुले त्यसबारे आपत्ति जनाएसँगै बैठक स्थगित गरिएको हो ।

आइतबारबाट जारी बैठकले पोलिटब्यूरो, पदाधिकारी र स्थायी कमिटी गठन गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?