२६ श्रावण २०७९, बिहीवार

सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

२०७९,असार,२३,बिहीवार १५:०५

0
Shares

सिरहा । सिरहामा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सिरहा नगरपालिका–१२ बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

काठमाडौं । कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको

काठमाडौं । पछिल्लो समय एकै परिवारका सदस्यहरुको मृत अवस्थामा फेला पर्ने घटना बढ्दो छ । काभ्रेस्थली र चितवनको घटना सेलाउन

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू ।

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९