प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित

लोकपथ
13
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा बैठकमा आइतबार ८ बुँदे राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आजको बैठकमा केन्द्रीय सदस्यहरुले सदस्य तथा अन्य कमिटी सदस्यहरुले उठाएका विषयमा जवाफ दिएका थिए । जवाफपछि उक्त प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?