२६ श्रावण २०७९, बिहीवार

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित

२०७९,असार,२३,बिहीवार १४:०७

9
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा बैठकमा आइतबार ८ बुँदे राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आजको बैठकमा केन्द्रीय सदस्यहरुले सदस्य तथा अन्य कमिटी सदस्यहरुले उठाएका विषयमा जवाफ दिएका थिए । जवाफपछि उक्त प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४