काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका विषयमा एउटा कमिटी बनाइने भएको छ ।
पार्टी बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिदै गएकाले एउटा कमिटी बनाएर समान गरिने बताए । यदी कमिटी बनाएर समाधान नभए कठोर कदम चालिने प्रचण्डले बताए ।
अखिल क्रान्तिकारी अध्यक्षमा पञ्चा सिंह भएपनि अर्का उपाध्यक्ष पवन कार्कीले समानन्तर कमिटी बनाएर घोषणा गरेका छन् । सिंहलाई नै चुनौति दिनेगरी कार्कीले समानान्तर कमिटी बनाएपछि प्रचण्डले कमिटी बनाएर छलफल गरेर निष्कर्षमा पुगिने बताएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया