२३ श्रावण २०७९, सोमवार

एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

२०७९,असार,२३,बिहीवार १३:५८

54
Shares

काठमाडौं । मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ । गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न मलेसिया र थाइल्यान्ड पुगेको हो ।

यसपछि एनआरटीले थाइल्यान्डमा दुई खेल खेल्नेछ । यसअघि मलेसियामा भएको टीवाईटी कपमा सहभागी भएको एनआरटी दुबै खेलमा पराजित भएको थियो । पहिलो खेल ५–१ ले पराजित एनआरटी दोस्रो खेलमा ५–० ले पराजित भएको थियो ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार