१३ चैत्र २०७९, सोमवार

निर्वाचन आयोग हलमा महत दाजुुभाइको यस्तो चाला

२०७४,आश्विन,३०,सोमवार ०२:२१

0
Shares

काठमाडौँ, ३० असोज- कांग्रेसको समानुपातिकतर्फतको बन्दसूचीमा गुटगत हाबी देखिएको छ । आइतबार मध्यरातसम्म पनि संसदीय समितिका सदस्यहरू उम्मेदवारको नाम थप्ने र काट्नेमा व्यस्त देखिए । समितिमा सदस्य रहेका डा.महत दाजुभाइ (प्रकाश शरण र रामशरण)बीच उम्मेदवारको नाम थप्ने र काट्न रस्साकस्सी चलेको थियो । दाजु यो नाम उम्मेदवारमा राख्नुपर्छ भनी सच्याउँथे भने भाइ महत हुँदैन भन्दै काट्थे । डा.रामशरण महतलाई समितिका अर्का सदस्य डा.मिनेन्द्र रिजालले सहयोग गर्थे । समितिमा रहेका सदस्यहरू सीतादेवी यादव, एनपी साउद, फरमुल्लाह मन्सुर मध्यरातसम्म आयोगको सभाहलमा नाम थप्ने र काट्नेमा व्यस्त थिए, नयाँ पत्रिकामा खबर छ  । 

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६