२६ श्रावण २०७९, बिहीवार

मंसिर २ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सिफारिस

२०७९,असार,२२,बुधबार १७:०४

36
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकैदिन गर्न सिफारिस गरेको छ ।

बुधबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरी दुवै निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको हो ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान रहेको छ । सोही अनुसार सरकारले मिति तोक्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०७९,असार,२२,बुधबार १७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४