मंसिर २ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सिफारिस

लोकपथ
52
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकैदिन गर्न सिफारिस गरेको छ ।

बुधबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरी दुवै निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको हो ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान रहेको छ । सोही अनुसार सरकारले मिति तोक्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?