असार २६ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

लोकपथ
161
Shares

काठमाडौं । सरकारले असार २६ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्धारा जारी सूचनामा सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?