विश्वविद्यालयमा सम्बन्धनको व्यापार

 काठमाडौं–गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् ।
देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्यालयसमेत धमाधम नयाँ कलेज खोज्ने र नयाँ–नयाँ कार्यक्रम दिने व्यापारमा लागेका छन् । निश्चित कुनै उद्देश्यका लागि खोलिएका विश्वविद्यालयले आफ्नो फ्याकल्टी नभएका विषयमा समेत स्वीकृति दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छापिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?