१ भाद्र २०७९, बुधबार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई

२०७९,असार,२१,मंगलवार १७:३९

54
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायब वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई विभागका निर्देशक अर्जुन बि.क ले सम्मान गर्दै बिदाई गरेका छन् ।

चन्दलाई पूर्वनिर्देशक एवं वरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरे । सो अवसरमा अर्का पूर्वनिर्देशक पार्थ सारथी सेन गुप्ताको पनि उपस्थिति थियो ।

१ आश्विन २०५२ मा राष्ट्रिय खेलकुद परिषद् भलिबल सहायक प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका चन्दले उमेर हदका कारण आजबाट अनिवार्य अवकास प्राप्त गरेका हुन् ।
a
बिदाई कार्यक्रममा विभाग अन्तर्गतका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७९,असार,२१,मंगलवार १७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५