१ भाद्र २०७९, बुधबार

बस्यो मन्त्रिपरिषद् बैठक

२०७९,असार,२१,मंगलवार १७:०५

216
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहिबेरअघि सुरु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।

बैठकमा नियमित एजेण्डामाथि छल फल हुनेछ ।

हरेक हप्ताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्दै आइरहेको छ । तर सोमबार मन्त्रिमण्डल हेरफेर भएको कारण बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति: २०७९,असार,२१,मंगलवार १७:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

ताजा समाचार