बस्यो मन्त्रिपरिषद् बैठक

लोकपथ
312
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहिबेरअघि सुरु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।

बैठकमा नियमित एजेण्डामाथि छल फल हुनेछ ।

हरेक हप्ताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्दै आइरहेको छ । तर सोमबार मन्त्रिमण्डल हेरफेर भएको कारण बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?