मानसरोवर यात्रामा निस्किए राहुल गान्धी

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी मानसरोवर यात्रामा निस्केका छन् ।

शनिबार उनी चाइना साउथर्न एयरबाट ल्हासा हुँदै मानसरोवर यात्रामा निस्किएका हुन् । 

गान्धी शुक्रबार साँझ काठमाडौं आइपुगेका थिए ।

उन मानसरोवरको यात्रा १२ दिनको हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?