७ कार्तिक २०७८, आईतवार

मानसरोवर यात्रामा निस्किए राहुल गान्धी

२०७५,भाद्र,१६,शनिवार १२:२४


काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी मानसरोवर यात्रामा निस्केका छन् ।

शनिबार उनी चाइना साउथर्न एयरबाट ल्हासा हुँदै मानसरोवर यात्रामा निस्किएका हुन् । 

गान्धी शुक्रबार साँझ काठमाडौं आइपुगेका थिए ।

उन मानसरोवरको यात्रा १२ दिनको हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: २०७५,भाद्र,१६,शनिवार १२:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमाले नुवाकोटको ८८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार उद्घाटन भएको एमाले १० औँ महाधिवेशन

काठमाडौं । सर्वोच्च अदालतमा दैनिक गोलाप्रथाबाट पेशी तोकिने भएको छ । आज बसेको नेपाल बार एशोशियसनको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मका लागि स्थागित भएको छ । आइतबार दिउँसो प्रदेश

ताजा समाचार

उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४
जिम्न्याष्टिक टोलीको बिदाइ
 २०७८,कार्तिक,७,आईतवार १६:२७