आजदेखि जोरबिजोर प्रणाली हट्यो

काठमाडौं । बिम्सटेक सम्मेलनको क्रममा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । 

काठमाडौं उपत्यकामा भदौ १३ गतेदेखि लगाइएको जोरबिजोर प्रणाली शुक्रबार राती ८ बजेदेखि हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । 

जोरबिजोरका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?