हेर्नुहोस् आजको विदेशी मुद्रा विनिमयदर

लोकपथ
117
Shares

काठमाडौं । विदेशी मुद्राको विनिमयदर पछिल्लो समय बढ्दो अवस्थामा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १२६.०३ र विक्रीदर १२६.६३ रहेको छ । डलर बढ्दा नेपाली रूपैयाँ कमजोर बनेको छ।

त्यस्तै, युरो खरिद दर १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।

कतारी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?