मेगा बैंकको नयाँ शाखा लाजिम्पाटमा

लोकपथ
26
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८औँ शाखा हो ।

योसँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?