२१ मङ्सिर २०८०, बिहीवार

कांग्रेस र लोकतान्त्रिक फोरमबीच किन हुन सकेन एकता ?

२०७४,आश्विन,३०,सोमवार ०१:४८

0
Shares

काठमाडौं, ३० असोज- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता आजको लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको खबर अन्नपूर्णले छापेको छ । आज हुने भनिएको एकता असम्भव भएपछि लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गर्नेछन्। लोकतान्त्रिक फोरमका उपाध्यक्ष हरि न्यौपानेले पार्टी एकीकरण कार्य सोमबार हुने जानकारी दिए।प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नेपाल लोकतान्त्रिक फोरमसंग आइतबार हुने भनिएको पार्टी एकता प्रािवधिक कारणले सोमबार बिहान ११ बजेका लागि सरेको बताए। परियारले आइतबार एकता हुन नसक्नुको दोष प्राविधिक कारण बताए पनि कस्तो प्राविधिक कारण हो भन्ने खुलाएनन्।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६