४ भाद्र २०७९, शनिवार

कांग्रेस र लोकतान्त्रिक फोरमबीच किन हुन सकेन एकता ?

२०७४,आश्विन,३०,सोमवार ०१:४८

0
Shares

काठमाडौं, ३० असोज- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता आजको लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको खबर अन्नपूर्णले छापेको छ । आज हुने भनिएको एकता असम्भव भएपछि लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गर्नेछन्। लोकतान्त्रिक फोरमका उपाध्यक्ष हरि न्यौपानेले पार्टी एकीकरण कार्य सोमबार हुने जानकारी दिए।प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नेपाल लोकतान्त्रिक फोरमसंग आइतबार हुने भनिएको पार्टी एकता प्रािवधिक कारणले सोमबार बिहान ११ बजेका लागि सरेको बताए। परियारले आइतबार एकता हुन नसक्नुको दोष प्राविधिक कारण बताए पनि कस्तो प्राविधिक कारण हो भन्ने खुलाएनन्।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८
बिस्कुट खुवाएर लुट्ने एक युवा पक्राउ
 २०७९,भाद्र,३,शुक्रवार २०:४५