१४ जेष्ठ २०८०, आईतवार

प्रहरीका १७ डीआईजीको पदस्थापन

२०७९,असार,१९,आईतवार २०:११

9
Shares

काठमाडाैं । नेपाल प्रहरीका १८ डीआईजीको पदस्थापन भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट आइतबार उनीहरुको पदस्थापनको निर्णय भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरि, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाको पदस्थापन भएको हो ।

 

प्रकाशित मिति: २०७९,असार,१९,आईतवार २०:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९