प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

लोकपथ
13
Shares

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ ।

यो वृद्धिसँगै सूचक २०९५.६२ बिन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?