बाढीको खतराबाट चीनले भारतलाई सचेत गरायो

एजेन्सी : भारतको पूर्वी क्षेत्रमा बग्ने चिनियाँ नदीले बढी ल्याउन सक्ने खतरा बढेर गएको विषया चीनले भारतलाई जानकारी गराएको छ ।

भारतको अरूणाचल प्रदेशबाट बग्ने सियांग नदी र आसामबाट बगने ब्रह्मपुत्र नदीको पानीले बाढी ल्याउन सक्ने जानकारी चीनले गराएको छ।

अरूणाचल प्रदेशका सांसद निनोंग एरिंगले बाढीको सम्भावनाबारे चीनबाट सत्तर्कता अपनाउन भनिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?