३१ आश्विन २०७८, आईतवार

बाढीको खतराबाट चीनले भारतलाई सचेत गरायो

२०७५,भाद्र,१५,शुक्रवार ०४:१६


एजेन्सी : भारतको पूर्वी क्षेत्रमा बग्ने चिनियाँ नदीले बढी ल्याउन सक्ने खतरा बढेर गएको विषया चीनले भारतलाई जानकारी गराएको छ ।

भारतको अरूणाचल प्रदेशबाट बग्ने सियांग नदी र आसामबाट बगने ब्रह्मपुत्र नदीको पानीले बाढी ल्याउन सक्ने जानकारी चीनले गराएको छ।

अरूणाचल प्रदेशका सांसद निनोंग एरिंगले बाढीको सम्भावनाबारे चीनबाट सत्तर्कता अपनाउन भनिएको जनाए ।

प्रकाशित मिति: २०७५,भाद्र,१५,शुक्रवार ०४:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ ।

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९