रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

लोकपथ
65
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

चुनावचिन्ह घण्टीसहित राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको हो । दर्ता पश्चात दललाई आयोगले शुक्रबार दल दर्ताको प्रमाणपत्र दिएको छ ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गर्दै दल दर्ता गराएको हो । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?