७ कार्तिक २०७८, आईतवार

पोखरीमा डुब्दा सर्लाहीका यादवको मृत्यु

२०७५,भाद्र,१४,बिहीवार ०४:५६


मलंगवा : पोखरीमा डुबरे सर्लाहिको वरहथवा-९, मुर्तियाका १० बर्षीय बालक साैरवकुमार यादवको मृत्यु भएको छ । 

नुहाउनका लागि साथीसँग पोखरीमा पसेका यादवको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको हो । 

यादवको शवलार्इ परीक्षणका लागि जिल्ला अस्पताल, मलंगवामा ल्यार्इएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार ०४:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन् ।

राजविराज । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान

राजविराज । सप्तरीको राजविराजमा बुधवारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना

राजविराज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग

ताजा समाचार

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४
जिम्न्याष्टिक टोलीको बिदाइ
 २०७८,कार्तिक,७,आईतवार १६:२७