काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।
आजदेखि राजधानीमा शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आइपुगेका हुन् ।
उनी इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेका हुन् । विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रीलयका अधिकारीहरुले स्वागत गरेका थिए ।
मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल होटल सोल्टी जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया