शेखर पक्षको बैठक आज पनि बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईराला पक्षको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको विरुद्धमा कोईराला पक्षको छुट्टै भेला भइरहेको छ ।

बिहीबारबाट सुरु भएको भेला आज पनि बस्नेछ । बिहीवारको बैठकमा कोईराला पक्षले देउवाविरुद्ध रचनात्मक विद्रोह गर्ने निस्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?