हेर्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
312
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै युरो १ को खरिददर १३१.२८ पैसा र विक्रीदर १३१।९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ ।

जापानी येन १० को ९.२४ पैसा रहेको छ । विक्रीदर ९.२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८२ पैसा विक्रीदर १८.९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४.४१ पैसा रहेको छ । बिक्रीदर ३४.५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?