२३ श्रावण २०७९, सोमवार

एनआरटी र कारो एफसी भिड्दै

२०७९,असार,१६,बिहीवार १२:२९

45
Shares

काठमाडौं । ‘प्रि-सिजन’ तयारीका लागि मलेसिया र थाइल्यान्ड भ्रमणमा रहेको न्युरोड टिम एनआरटी क्लबले इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको पिनाङ एफसीको मैदानमा हुने खेल नेपाल समयअनुसार बिहीबार साँझ पौने सात बजे सुरु हुनेछ । एनआरटीको कप्तान डिफेन्डर रन्जित धिमालले गर्नेछन् ।

मलेसियामा जारी टीवईटी कप–२०२२ प्रतियोगितामा एनआरटीको पहिलो खेल हो । प्रतियोगितामा भने यो दोस्रो खेल हो ।

उद्घाटन खेलमा घरेलु टोली पेनाङ र कारो युनाइटेड एफसीले १–१ गोलको बराबरी खेलेका छन् । तीन टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगितामा सहभागी हुन मछिन्द्रको ५ विदेशी खेलाडीसहित ३० सदस्यीय टोली मलेसियामा रहेको छ । यसपछि टिमले थाइल्यान्ड भ्रमणमा रहनेछ । जहाँ टिमले दुई खेल खेल्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार