आज संसद दिवस मनाइँदै

लोकपथ
13
Shares

काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ ।

हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदै छ । नेपालले वि.स. २०१६ साल असार १६ गते
संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।

पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?