विधान अनुसार देउवा नचलेको भन्दै शेखर पक्षको बैठक बस्दै

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षको बैठक बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो ।

बिहीबार कोईरालाको सचिवालयमा उक्त समूहको बैठक बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?